देश बुझ्ने नेताको खाँचो छः पूर्वराष्ट्रपति डा यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालमा देश बुझ्ने नेताको खाँचो रहेको बताउनुभएको छ । पत्रकार जगत नेपालद्वारा लिखित बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बिपीको विद्रोह’को आज यहाँ लोकार्पण गर्दै उहाँले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसके पनि अझै देश बनाउने नेताको खाँचो रहेको आवश्यकता आँैल्याउनुभयो । पूर्वराष्ट्रपति डा यादवले हिमाल, पहाड र तराईलाई जोड्ने कुनै पार्टीमा … Continue reading देश बुझ्ने नेताको खाँचो छः पूर्वराष्ट्रपति डा यादव